माओवादी केन्द्रले गण्डकीबाट राष्ट्रियसभामा सुरेश आलेमगर र भुवन सुनारलाई उम्मेदवार बनाउने

राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका उम्मेदवार टुङ्गो लगाएको छ ।पार्टी केन्द्रले गण्डकी प्रदेशमा अन्य समूहतर्फ तनहुँका सुरेश आलेमगर र दलितर्फ गोर्खाका भुवन सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र गण्डकीका […]

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित हुनुभएकाे छ । आठौं महाधिवेशनबाट चुनिएको २ सय ३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय […]

माओवादी केन्द्रकाे आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आज (१८ पुस २०७८) मा सम्पन्न भएको छ । महाधिवेशन बारे गराउन यो प्रेस नोट जारी गर्दै महाधिवेशन सम्पन्न भएकाे जानकारी दिइएकाे हाे । १. ११ […]

देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण: मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । हेभी इक्युमेन्ट अपरेटर संघ पोखराको पाँचौं साधारण सभा तथा अधिवेशनलाई उद्घाटन […]

माओवादी केन्द्रकाे महाधिवेशनः २३६ केन्द्रीय सदस्यकाे नाम प्रस्ताव

नेकपा (माओवादी केन्द्र) काे काठमाडाैंमा जारी महाधिवेशनकाे बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय ३६ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्ताव गर्नुभएकाे छ । बन्दसत्रमा प्रचण्डले माओवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा क्लस्टर मिलाएर २३६ जनाको नाम […]