कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना हुने २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।सेन्चुरी युवा क्लबले तमु समुदायको महान् पर्व ल्होसारको अवसरमा (आईतबार) ११ गते देखि १४ गते सम्म सञ्चालन […]
युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो । सो अवसरमा वोल्दै […]
शिक्षाविद गणेशबहादुर गुरुङ स्मृतिकोषबाट गुरु जोर्ज जोन रु.१लाख ११ हजार १ सय ११ सहित सम्मानित हुने तमु जातिको नयाँ वर्ष, महान चाड तमु ल्होछार(तो ल्हो)–२०७८ को अवसरमा तमु धिमा विभिन्न व्यक्तित्वहरु सम्मानित, पुरस्कृत र विद्यार्थीहरुलाई […]
रानीवन बचत तथा ऋण सहकारी संस्था पोखराको अध्यक्षमा प्रेमप्रसाद सुबेदी चयन हुनुभएकाे छ । सहकारीको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले सुबेदीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्ष अच्युत पौडेल, सचिबमा प्रकाशकुमार […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनमा शान्ति प्रक्रियापछिका कमीकमजाेरी समीक्षा हुने बताउनुभएकाे छ । काठमाण्डाैमा पत्रकार संगठनवीचकाे एकता घाेषणा कार्यक्रममा प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने […]