जेठ ४ मा स्थानीय निर्वाचन गर्ने सरकारकाे तयारी, १२ अर्ब खर्च लाग्ने अनुमान

सरकारले २०७९काे जेठ ४ मा स्थानीय तह निर्वाचनका लागि मिति ताेक्ने भन्दै तयारीमा लाग्न निर्वाचन आयोग अनुराेध गरेकाे छ । निर्वाचन आयोगले भने स्थानीय तहकाे निर्वाचनका लागि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेकाे छ […]

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संक्रामक रोग ऐन २०२० काे प्रावधान अन्तर्गत कार्वाहीकाे माग सहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै […]

एमसीसी सम्झौता संसदबाट अनुमोदन नगराउन एमाले नेता भीम रावलकाे आग्रह

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गराउन नहुने बताउनुभएकाे छ । प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरु समक्ष एक स्मृति पत्र लेख्दै नेता रावलले यस्ताे आग्रह गर्नुभएकाे हाे […]

थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याे अवधिमा ८ जनाको मृत्‍यु भएको छ । मन्त्रालयका अनुसार १० हजार […]

थप ३५४० जनामा कोरोना संक्रमण, ३२ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण भएकाे छ भने याे अवधिमा थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त जानकारी दिएकाे […]