माघ १ गते माघी पर्व । थारु, कुमाल, किराँत मगर लगायतका समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश […]
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ८७ जना संक्रमित थपिएकाे जानकारी दिएकाे हाे । थप भएका संक्रमितमध्ये झण्डै ५३ प्रतिशत काठमाण्डाै उपत्यकाका रहेका […]
पहाडी भू-भागकाे माैसममा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ जल तथा माैसम विभागले जनाएकाे छ । विभागले प्रदेश १ काे पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने जनाएकाे […]
जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले लागू औषध सहित एक व्यक्ति पक्राउ गरेकाे छ । पोखरा महागनरपालिका वडा नं.१ स्थित भैरबचोकबाट पोखरा ९ न्यूरोड बस्ने वर्ष १९ को रोहित बि.क. लाइ प्रहरीले पक्राउ गरेकाे हाे । […]
पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ साविक उपाधि विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिए पनि अन्य टिमको फाइनल पुग्ने सम्भावना कायमै रहे पछि प्रतियोगिता रोचक बनेको […]