गठबन्धनका नाममा घेराबन्दी भएपनि एमालेलाई जनताकाे साथ छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलहरूले गठबन्धनका नाममा घेराबन्दी गरेपनि जनताकाे साथ रहेकाे बताउनुभएकाे छ । उहाँले माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम पार्टीका लागि प्रतिकूल आउने भन्दै त्यसलाई अनाैठाे […]

९ सय ६८ संक्रमित थपिए,

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टिजेन गरी १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । […]

एमालेले देशभर जिल्ला अधिवेशन गर्दै

नेकपा एमालेले देशैभर जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी ओलीले आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । यसअघि पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि […]

३३ किलाे सुन प्रकरणः गाेरेका भाइ धराैटीमा रिहा

बहुचर्चित ३३ किलो सुन प्रकरणका दाेषी ठहर भइ जेलमा रहेका चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङकाे निज उप्रेती छुटेका हुन् । न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार उप्रेतीलाई दुई लाख धरौटीमा […]

ठूला भ्रष्टाचारमा शीर्ष नेताहरुको मिलेमतो छः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको जिकीरगर्नुभएकाे छ । राप्रपाले बिहीबार धनगढीमा गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले भष्ट्रचारमा राजनीतिक नेतृत्वकाे संलग्नता रहेकाे दावी गर्नुभएकाे हाे […]