नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गर्नुभएकाे छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव […]
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको एसओएस व्यावसायीक तामिल केन्द्रमा सीप मुलक तालिम प्रदायक संघसंस्था तथा पोखराका प्रतिष्ठित अटो व्यवासायीका विच अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यक्रममा व्यावयायीक तालिम प्रदान गर्ने सरकारी निकायहरु गण्डकी […]
वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकतादिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो ।वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल […]
गैरकानूनी क्रियाकलाप रोक्न सरकार दृढ: सचिव गौतम प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमले सरकार सुशासन कायम गराउन दृढ रहेको बताउनुभएकाे छ । गाैतमले गैरकानूनी क्रियाकलापप्रति निर्मम कारबाही गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ । सम्पत्ति शुद्धीकरण […]
निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन […]