नेपाली कांग्रेसका नेता गगन थापाले आफू महामन्त्री पद उम्मेदवार बन्ने घाेषणा गर्नुभएकाे छ । कांग्रेसकाे शुक्रबारदेखि हुन लागेकाे १४ औं महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिन लाग्नुभएकाे हाे । साथै थापाले महामन्त्रीका लागि मात्र नभई […]
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध चयन हुनुभएकाे छ । चितवनकाे भरतपुरमा जारी महाधिवेशनकाे नेतृत्व चयन प्रक्रियाका क्रममा सभापति पदका लागि लामिछानेकाे मात्र उम्मेदवारी परेकाले उहाँ निर्विराेध चयन हुनुभएकाे हाे । ९९ केन्द्रीय […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी ९९ सदस्य चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान सकिने अपेक्षा गरिएकाे छ । पार्टीको […]
भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षतिभएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित […]