सङ्घीय संसद्को दशौँ अधिवेशन मंगलबार बस्दैछ । प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी […]
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता देखिएकाे छ । शुरूदेखि नै देउवाको अग्रता कायमै छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा देउवाले हालसम्म भएकाे ३ हजार ७ सय ७९ […]
नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ […]
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटीको नेतृत्वमा नयाँ अनुहार आएका छन् । उपत्यका विशेष प्रदेश कमिटीमा जगत सिंखडा, सम्पर्क समन्वय प्रदेश कमिटीमा श्रीकृष्ण अधिकारी अध्यक्ष चयन हुनुभएको छ । त्यस्तै गण्डकी प्रदेशमा गायत्री गुरूङ […]
प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले मुलुकलाई कस्युनिस्ट शासनबाट मुक्त गर्नुपर्ने बताउनुभएकाे छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उहाँले खासगरी मुलुकलाई ओलीमुक्त बनाउन पनि आफू सभापति बन्नुपर्ने बताउनुभयाे । देउवाले आफू सभापतिमा निर्वाचित भएमा […]