अटोमोवाइल्स एसोसिएसन अफ नेपालकाे अध्यक्षमा ध्रुव थापा निर्वाचित

 नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित हुनुभएकाे छ । थापाले १ हजार ४ सय १३ मत प्राप्त गर्नुभयाे भने अध्यक्षका अर्का प्रत्यासी करण चौधरीले १ हजार ३ सय ४७ मत ल्याउनुभयाे […]

उखुको नयाँ मूल्य निर्धारण सम्बन्धमा छलफल

कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बिहीवार उखुको नयाँ मूल्य निर्धारण सम्बन्धमा छलफल भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकोले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उखु उत्पादक महासंघ […]

बैदेशिक रोजगारीका समस्या समाधान हुन्छ – श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको एकमुष्ट समाधानको प्रयास भइरहेको बताउनुभएको छ । नवलपुरको डण्डामा आज नेकपा(एकीकृत समाजवादी) को कार्यकर्ता भेलालाई सम्मोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली […]

रासस गण्डकी प्रमुख पौडललाई वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार

राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा पौडेललाई गण्डकी प्रदेशका अर्थ […]

थप २११ जनामा कोरोना संक्रमण, ३२९ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९७ जना र १ हजार ४ सय […]