टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना, नेपाल भलिवल संघको स्विकृतीमा ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला÷पुरुष भलिवल प्रतियोगिता २०७८’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । टाइगर ग्रुपले पोखरामा एक पत्रकार […]
फुटबल खेलाडीहरु उत्पादनको उध्येश्य लिएर स्थापना भएको पोखरा महानगरपालिका वडा नं १७ मा रहेकोे ड्याम साइड क्लबको १६ औं साधारण सभा तथा १२ औं अधिबेशनबाट प्रताप गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएकाे छ […]
पोखरा २७ स्थित भुपु साना सहरी जोड्ने बाटो निर्माण सम्पन्न भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको बाटोको सभापति गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले उद्घाटन गर्नुभएको हो […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएकाे छ । ओलीलाई बालकोटस्थित निवासमै पुगेर प्रधानमन्त्री देउवाले भेट गर्नुभएकाे हाे । भेटका क्रममा संसद बैठकमा एमालेले गरेकाे अवराेध तथा एमसिसीका बिषयमा संवाद […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सचिलायमा कार्यरत नेता कार्यकर्तालाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्डकाे स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि […]