रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमाथि ‘सैन्य कारबाही’ घोषणा गर्नुभएकाे छ । पुटिनले एउटा टेलिभिजन सम्बोधनमा सैन्य कारवाहीकाे घाेषणा गर्नुभएकाे हाे । युक्रेनकाे संकटबारे राष्ट्रसंघमा छलफल भइरहेकाे छ । युक्रेनका विदेशमन्त्रीले राष्ट्रसंघकाे बैठकमा शान्ति चाहेकाे, राजनीतिक […]
बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । शाहविरुद्ध नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा जाहेरी दर्ता भएकाे तनहुँ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी […]
नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च स्पेनले पोखरामा रहेको सहिद स्मृति विद्यालयमाआर्थिक सहयोग गरेको छ ।पोखरा महानगरपालिका वडा नं १४ स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं […]
टी–२० विश्वकपमा छनोटकाे सेमीफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित नेपालको टी–२० विश्वकपकाे यात्रामा विराम लागेकाे छ । टी–२० विश्वकप छनोट खेलकाे सेमीफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएसँगै विश्वकप यात्रामा विराम लागेकाे हाे । छनाैट […]
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्रीसँग वार्ताका लागि एमाले अध्यक्ष ओली नेता इश्वर पाेखरेल र विष्णु पाैडेलसहित बालुवाटार पुग्नुभएकाे हाे । सत्ता गठबन्धनमा […]