पोखरा महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्धाश्रम आफ्नो स्थापनाको रजत जयन्ती एक समारोहकाबीच उद्घाटन गरेको छ । रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री […]
होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको छ । आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै मनाइने होली पर्वका अवसरमा रेवानले वर्षेनी गर्दै आएको महोत्सवलाई निरन्तरता दिदै यसपटकपनि होली महोत्सव गर्न लागेको रेवान […]
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले २१ औँ शताब्दीको आधुनिक सहर निर्माण गर्ने लक्ष्य निर्धारण गर्नुपर्ने बताउनुभएकाे छ । साथै उहाँले आवधिक र अल्पकालीन भन्दा बैज्ञानिक र दीर्घकालीन ढंगले शहरी क्षेत्रको विकास गरेमा […]
त्रिभुवन विश्वविद्यालय परिसरमा केन्द्रीय पुस्तकालय भवन बन्ने भएकाे छ । त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने लक्ष सहित केन्द्रीय पुस्तकालय भवन बन्न लागेकाे हाे । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, […]
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ। साेमबार बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई सम्मिलित पार्टी […]