पाेखरा महानगरः स्थगित भएकाे मतगणना पूनः शुरू

पोखरा महानगरपालिकाकाे स्थगित भएकाे मतगणना पुनः सूचारू भएकाे छ । नेकपा एमालेले यसअघि पाेखरा महानगरपालिका वडा नम्बर-१८ मा पुनः मत गणनाको माग गरेपछि मतगणना स्थगित भएकाे थियाे । गएराती सम्पन्न मत गणनामा ३ मतले एमालेका […]

ललितपुरकाे मेयरमा चिरीबाबु, उपमेयरमा मञ्जली निर्वाचित

ललितपुर महानगरपालिकाकाे मेयरमा चिरीबाबु महर्जन पुनः निर्वाचित हुनुभएकाे छ । त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य निर्वाचित हुनुभएकाे छ । निर्वाचन आयाेगले आधिकारीक रूपमा घाेषणा गर्न भने बाँकी रहेकाे छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । सरकारले […]

संसदकाे संयुक्त बैठकः सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सरकारले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मंगलबार बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । नीति तथा कार्यक्रममा […]

भरतपुरमा रेनु र पाेखरामा धनराजकाे जित सुनिश्चित

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ। त्यस्तै पाेखरामा पनि गठबन्धनकै उम्मेदवार धनराज अाचार्यकाे जित सुनिश्चित बनेकाे छ । भरतपुर महानगरकाे ९१२ मत गणना गर्न बाँकी […]