ललितपुरकाे मेयरमा चिरीबाबु, उपमेयरमा मञ्जली निर्वाचित
ललितपुर महानगरपालिकाकाे मेयरमा चिरीबाबु महर्जन पुनः निर्वाचित हुनुभएकाे छ । त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य निर्वाचित हुनुभएकाे छ । निर्वाचन आयाेगले आधिकारीक रूपमा घाेषणा गर्न भने बाँकी रहेकाे छ ।
Facebook Comments

