पेट्रोलियम पदार्थ ढुवानी सहज हुने

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीकाे आन्दोलन स्थगित भएकाे छ । व्यवसायीले कमिसन बृद्धि, भाडा बृद्धि लगायतका माग राखेर आन्दोलन गरेका थिए । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै […]

स्थानिय निर्वाचनमा गठनन्धनका लागि गण्डकीमा सत्तारूढ दलवीच छलफल

आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुविच तालमेल गर्ने सहमती भएसंगै गण्डकी प्रदेशमा पनि गठबन्धनमा रहेका दलहरूले बैठक गरेका छन् । शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयम भएको ५ दलका प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न […]

फिस्टेल एकेडेमीमा अभिभावकहरुको लागि अभिमुखिकरण

पोखरा महानगरपालिका वडा न १७ तल्लो बिरौटामा अबस्थित फिस्टेल एकेडेमीले आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।  विभिन्न तहमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाइ छुट्टाछुट्टै रुपमा अभिभावकले आफ्ना बिद्यार्थीका बारेमा ध्यान दिनु पर्ने […]

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपाल र भारतबीच चार वटा सम्झौता प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे छ । भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे हाे । लगत्तै […]

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा, भारतीय विदेशमन्त्री र सुरक्षा सल्लाहकारसँग भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच  भेटवार्ता भएको छ ।  नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । शुक्रबार नै तीनदिने भारत भ्रमणमा लागि ५० सदस्यीय नेपाली […]