कास्की लिगः क्वाटरफाईनल चरणमा प्रवेश

कास्कीमा जारी सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएको छ । पोखरा रङ्गशाला स्थित वैकल्पिक खेलमैदान र पोखरा २५ हेम्जास्थित गौरी शंकर खेलमैदानमा गत २१ गतेदेखि सञ्चालनमा रहेको लिग चरणका खेल आज (सोमबार) […]

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदवार छनोट गर्नुपर्नेमा जोड

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिएका छन् । चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ […]

भारतीय बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न सक्ने

नेपाललले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न सक्ने भएकाे छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री […]

स्थानीय तह निर्वाचनः गुल्मीकाे मालिका गाउँपालिकामा सत्ता गठबन्धनकाे साझा उम्मेदवार तय

आगामी स्थानीय तहको निर्वाचनको लागि सत्तारूढ पाँच दलीय गठबन्धनवीच तालमेलकाे माेडालिटी बनिसकेकाे छैन् । केन्द्रमा तालमेलका बारेमा दिनहुँजस्तै बैठक चल्दै गर्दा कतिपय स्थानीय तहमा भने स्थानीय तहमै गठबन्धनका लागि सहमति हुन थालेकाे छ । गाउँपालिका […]

बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । आगामी आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रम र बजेट निर्माणका लागि सहकारी क्षेत्रका सरोकारवाला तथा अभियान्तासँग बुधबार दिउँसो अर्थ मन्त्रालयमा […]