एपीएफलाई आहा रारा गोल्ड कपको उपाधि

आहा रारा गोल्ड कपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आहा रारा गोल्ड कपको उपाधि एपीएफले पहिलाेपटक जितेकाे हाे । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै […]

एपीएफ र मनाङ मर्स्याङ्दी क्लब आहा राराकाे फाइनलमा

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको गाेल्ड कपकाे उपाधि हाेडमा सशस्त्र प्रहरीकाे एपीएफ र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन् । मनाङ उपाधि जितेर २०औँ संस्करणको सर्वाधिक ट्रफी उचाल्ने अवसर दाउमा छ भने एपीएफलाई पनि […]

फरक खाेप भएपनि बुस्टर डाेज लगाउन मिल्ने

नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ । मन्त्रालयले विश्वस्वास्थ्य संगठनले ताेकेकाे मापदण्ड तथा मन्त्रीस्तरीय निर्णय गर्दै खाेप फरक भएपनि बुस्टर डाेज लगाउन मिल्ने जनाएकाे हाे । निर्णय […]

कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा प्रस्तावित कार्यसम्पादन समितिलाई अनुमोदन गरेको हो । सभापति देउवाले समितिमा १३ जना पदेन पदाधिकारीबाहेक २४ सदस्य मनोनयनका लागि प्रस्ताव […]

५ दलकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा स्थानीय तहकाे निर्वाचनबारे छलफल भइरहेकाे बताइएकाे छ । शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्रीसँगकाे छलफलमा स्थानीय तहकाे निर्वाचनकाे मितिबारे छलफल गरेका बिषयमा पनि गठबन्धनका नेताहरूवीच […]