तरुण दलमा दुजाङ र नेवि संघमा विद्वान अध्यक्ष नियुक्त, शेखर काेइराला पक्ष असन्तुष्ट

नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष ताेकिएकाे छ । कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दलकाे अध्यक्षमा दुजाङ शेर्पालाई तथा नेपाल विद्यार्थी संघको अध्यक्षमा विद्वान गुरुङलाई […]

चीनमा विमान दुर्घटना, हवाइ सुरक्षामा राष्ट्रपति सी चिनफिङकाे चासाे

चीनमा चाइना इस्टर्नको विमान सोमबार दुर्घटनामा परेकाे छ । जहाजमा सवार १२३ यात्रु र ९ जना चालक दलका सदस्यकाे अवस्था अज्ञात छ । चिनियाँ सञ्चार माध्यमले दुर्घटनास्थलमा पुगेका स्थानीयलाइ उधृत गर्दै जनाएअनुसार जहाजका केही टुक्राटाक्री […]

दलित भएकाले अवसर नदिएकाे गुनासाे

पर्वत जिल्लाको महाशिला गाउँपालिका ४ मा रहेको स्वधर्म माध्यामिक विद्यालयको प्रध्यानाध्यापक नियुक्तीको प्रक्रियामा विभेद भएकाे एक शिक्षककाे गुनासाे छ । कानुनत बन्देज गरिएको जातीय भेदभाव अझै पनि ब्यवहारबाट भने हट्न नसकेको शिक्षक लालबहादुर विककाे आराेप […]

शिक्षा सम्झौंता संघीयता विपरीत छैनः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पार्नु भएको छ । केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको वताउँदै, मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वुँदे सम्झौंता […]

गुणस्तरीय शिक्षा नै आजको आवश्यकताः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभएको छ । पोखरा १६ बाटुलेचौर स्थित विन्ध्यावासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती (७५ औं वार्षिकत्सव) कार्यक्रममा बोल्दै मन्त्री […]