नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता नलिए कार्वाही गर्ने भएकाे छ । वागी उम्मेदवारी फिर्ता लिन कांग्रेसकाे केन्द्रीय कार्यालयले निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक […]
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने कार्यतालिका छ । निर्वाचन आयोगले सार्वजनिक गरेका निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र […]
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण […]
सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ । बैशाख १३ गतेसम्म प्रक्रिया पुगेका बाहेक अन्यले अब असार मसान्तसम्मका लागि ती सामन ल्याउन पाउनेछैनन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर ६ सय […]
देशैभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । निर्माण सामग्रीकाे मुल्य अत्याधिक बढेकाे भन्दै ठेक्का परेका याेजनाहरूमा पुनरावलाेकन गरी रकम समायाेजन गर्नुपर्ने उनीहरूकाे माग छ । नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार कास्की […]