नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार याे अवधिमा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयले ४ हजार ६ […]
नेत्रबिक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी, माेहन बैद्यकाे नेतृत्वमा रहेकाे नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माअाेवादी सहितका ६ वटा कम्युनिष्ट पार्टीहरूले प्रतिनिधिसभाबाट एमसिसी पारित भएकाे विराेधमा कार्यक्रम जारी राख्ने भएका छन् । मंगलबार बसेकाे ६ पार्टीकाे […]
नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको संसद्मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली अत्तालिएकाे जनाएकाे छ । एमसिसी र समसामयिक राजनीतिबारे जानकारी दिन साे पार्टीले गरेकाे पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले […]
नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता दुइ पक्षवीच भएकाेले व्याख्यात्मक टिप्पणीकाे कुनै अर्थ नहुने धारणा व्यक्त गरेकाे छ । साथै उसले अब एमसिसी मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ । […]
नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पत्रकार सम्मेलन गरेर एमसिसीबारे धारणा सार्वजनिक गर्ने भएका छन्। यसअघि नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसले एमसिसीबारे धारणा सार्वजनिक गरिसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]