केन्याली धावक स्टेफन कोसगेईले पोखरा–सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जित्न सफल भएका छन् । यसअघि १५औं संस्करणमा जापानिज धावकले उपाधि जितेका थिए । महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईंले उपाधि चुम्न सफल हुनुभयाे । […]
टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरमा नेपालले फिलिपिन्समाथि सानदार जित निकालेकाे छ । नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २ सय […]
विश्वकप छनोटमा नेपालको विजयी सुरूआत गरेकाे छ । नेपालसँग ओमान ३९ रनले पराजित भएकाे हाे । नेपालले ८ विकेटकाे क्षतिमा ११७ रन बनाउँदै ओमान समक्ष ११८ रनकाे चुनाैति दिएकाे थियाे । ओमानले ७८ रन बनाउँदा […]
सत्ता गठबन्धनमा दरार ल्याइरहेकाे एमसिसीकाे बिषयमा सहमति जुटाउने प्रयासमा ५ दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ। एमसिसी सम्झौता अनुमोदनकाे विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार भएकाे छलफल विनानिष्कर्ष टुंगिएकाे थियाे । यद्यपि शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा भने […]
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। बिहीबार साँझ ८ बजेतिर ओलीलाई भेट्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएकाे थियाे । बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा […]