चुनाव जिताउनुस्, मादीमा पक्षपातरहित विकास गर्छुः महेन्द्र गुरुङ

नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । मादी ८ मा आइतबार चुनावी सभामा बोल्दै उहाँले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले […]

पोखरा बनाउने याेजना सहित आएको छुः गठबन्धनका उम्मेदवार आचार्य

पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताउनुभएकाे छ । गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले पोखरा बनाउने प्यासन र […]

अन्नपूर्णमा कांग्रेसको सम्पर्क कार्यालय स्थापना

अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित नागडाडामा नेपाली कांग्रेसको सम्पर्क कार्यालय स्थापना भएको छ । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन प्रचारका लागि सम्पर्क कार्यालय स्थापना गएिको कांग्रेसले जनाएको छ । आईतवार एक कार्यक्रमका […]

२४ घण्टा सुरक्षित शहर बनाउने संकल्प सहित भरतपुरकाे मेयरमा उम्मेदवारीः गुरूङ

राष्ट्रिय नागरिक पार्टीबाट भरतपुर महानगरपालिकाका मेयर पूर्णबहादुर गुरूङले घाेषणापत्र सार्वजनिक गर्नुभएकाे छ । नागरिक पार्टीकाे केन्द्रबाट जारी घाेषणापत्रका साथै भरतपुर महानगरपालिकाका सवाल समेटेर उहाँले घाेषणापत्र सार्वजनिक गर्नुभएकाे हाे । भरतपुर महानगरपालिका वडा नं. २ निवासी […]

निर्वाचन आचारसंहिताः ०७४काे निर्वाचन खर्चका बिषयमा ०७९ मा सचेत गराउँदै

निर्वाचन आयोगले विभिन्न दलका नेताहरूले निर्वाचन खर्चका बिषयमा दिएका अभिव्यक्तिकाे बिषयमा सचेत गराएकाे छ । नेपाली कांग्रेसका नेता शशांक कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले सचेत गराएको हो । […]