नमुना गाउँपालिका बनाउने संकल्पका साथ अध्यक्षमा बन्जराको उम्मेदवारी

गोरखाको भीमसेन थापा गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) बाट गाउँपालिका अध्यक्षका उमेद्वार बन्नु भएका नेता लोकप्रसाद बन्जरा (अक्कल) एक इमान्दार, त्यागी र निष्ठाबान नेताका रुपमा चिनिनुहुन्छ । साविक तान्द्राङ–९, हाल भीमसेन थापा गाउँपालिका वडा न. ३ […]

१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस, नेताहरूकाे शुुभकामना

आज मे १ श्रमिक दिवस । १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभरका मजदुरहरूले एकसाथ मनाउँदैछन् । नेपालमा पनि विभिन्न दलनिकट श्रमिक संगठनहरूले शुभकामना अादनप्रदान गरी श्रमिक दिवस मनाउँदैछन् । श्रमिक दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, […]

पोखराको चाउथेमा आजदेखि गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको शुभारम्भ

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ । ज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट […]

स्थानीय तह निर्वाचन: दाङको घोराहीमा गठबन्धन र एमालवीच प्रतिस्पर्धा

दाङमा चुनावी सरगर्मी बढेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको सबैभन्दा ठूलो उपमहानगर पालिका दाङको घोराहीमा अहिले चुनावी सरगर्मी बढेको हो । चुनावी माहोल तातेसँगै मेयर र उपमेयर पद हात […]

एमालेकाे पाेखरा महानगरकाे चुनावी घाेषणापत्र, माेनाेरेल सञ्चालन गर्ने

काठमाण्डाै पाेखरा लुम्बिनी रेलमार्ग सञ्चालन गर्ने नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महानगरपालिकाकाे घाेषणापत्रमा काठमाण्डाै पाेखरा लुम्बिनी रेलमार्ग सञ्चालन गर्ने, माेनाेरेल मेट्राेरेल सञ्चालनका लागि अध्ययन गर्ने लगायतका एजेण्डा समावेश गरिएकाे […]