निर्वाचन आयोगद्वारा चुनाव चिन्ह प्रदान, पौडेललाई भुईकटहर, बालेन र गनेशलाई लौरो चिन्ह

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।पार्टीगत रुपमा चुनाव लडेकाहरुले पार्टीकै चुनाव चिन्ह प्रदान गरिन्छ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गर्ने गर्दछ । […]

वागी उम्मेदवारी फिर्ता लिन कांग्रेसकाे निर्देशन, नलिए पार्टीबाट निष्कासन

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता नलिए कार्वाही गर्ने भएकाे छ । वागी उम्मेदवारी फिर्ता लिन कांग्रेसकाे केन्द्रीय कार्यालयले निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक […]

स्थानीय तह निर्वाचनः ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने कार्यतालिका छ । निर्वाचन आयोगले सार्वजनिक गरेका निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र […]

उन्नत बिउ दिएर धानको उत्पादन वृद्धि गर्नुपर्नेमा अर्थमन्त्रीको जाेड

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण […]

बिलासिताका सामान भित्र्याउन रोक

सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ । बैशाख १३ गतेसम्म प्रक्रिया पुगेका बाहेक अन्यले अब असार मसान्तसम्मका लागि ती सामन ल्याउन पाउनेछैनन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर ६ सय […]