काठमाण्डाैमा सिर्जना र भरतपुरमा रेनुलाई मेयरमा जिताउन प्रधानमन्त्रीकाे आग्रह

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डाैकाे मेयरमा सिर्जना सिंह र भरतपुर महानगरपालिकाकाे मेयरमा रेनु दाहाललाई जिताउन आग्रह गर्नुभएकाे छ । देशका छ महानगर मध्ये दुई महानगरको मेयरमा महिला उम्मेदवार उठेकोले दुबै जनालाई जिताउनुपर्ने प्रधानमन्त्रीकाे […]

प्रचण्ड टिप्पणीः ओली खलनायक, महिलाकाे नेतृत्व सफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको खलनायककाे भूमिकामा प्रस्तुत भएकाे बताउनुभएकाे छ । साथै उहाँले स्थानीय तहमा महिलाहरूले नेतृत्व गरेका ठाउँ सफल भएको टिप्पणी गर्नुभएकाे छ । काठमाण्डाैमा ५ […]

वाम लाेकतान्त्रिक गठबन्धनलाई  राेज्नुपर्छः नेता नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई प्रतिगामी गठबन्धनकाे रूपमा चित्रित गर्नुभएकाे छ । उहाँले संविधान, गणतन्त्र तथा संघीयता विराेधी शक्तिकाे नेतृत्व एमालेका केपी शर्मा ओलीले गरिरहेकाे भन्दै वाम लाेकतान्त्रिक गठबन्धनलाई  राेज्नुपर्ने बताउनुभयाे । सत्तागठबन्धनले आज […]

गठबन्धन सफल बनाउनुपर्छः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ५ दलीय गठबन्धनलाई सफल बनाउनुपर्ने बताउनुभएकाे छ । नेपालको भाग्य सफल बनाउन ५ दलीय गठबन्धन सफल बन्नुपर्ने नेता पाैडेलकाे भनाइ छ । सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी […]

भरतपुरकाे विकास लागि रेनु दाहालका याेजना राम्रा छन्, फेरि पनि जिताउनुपर्छः प्रधानमन्त्री

पार्टीभित्र बखेडा नझिक्न चितवनका कांग्रेस नेतालाई आग्रह नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको विकासका लागि मेयरमा रेनु दाहाललाई जिताउनुपर्ने बताउनुभएकाे छ । क्रिकेट रंगशला, अन्तर्राष्ट्रिय सभाहल, नारायणी तटबन्ध जस्ता महत्वपूर्ण पूर्वाधारकाे […]