सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित एक दिने […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमाले मात्रै वामपन्थी भएकाे जिकीर गर्नुभएकाे छ । काठमाण्डाैमा भएकाे नेपालकाे भूराजनीतिक अवस्थाः चुनाैती र अबकाे बाटाे बिषयक विचार गाेष्ठीमा उहाँले एमाले बाहेक अन्य दल वामपन्थी नरहेकाे जिकीर […]
जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर तनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि मद्धत गर्नु भएको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सचेत हुन अनुराेध गरेकाे छ । मंगलबारदेखि विहीबारसम्मकाे माैषम बुलेटिन जारी गर्दै महाशाखाले प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम […]
चौतर्फी आलोचनापछि गण्डकी प्रदेश सरकारले आ.व. ०७९/८० मा नेताका आफन्तका नाममा विनियोजन गरिएको बजेट अन्य प्राथमिकताका क्षेत्रमा खर्च गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आइतबार साँझा विज्ञप्ति निकालेर जनभावनाको कदर गर्दै मुख्यमन्त्री, […]