नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीवीच आगामी निर्वाचनमा एउटै निर्वाचन चिन्ह लिएर सहभागी हुने भएका छन् ।नेपालमा अग्रगामी परिवर्तनका बाँकी एजेण्डा पुरा गर्न मिलेर नयाँ ढंगले नयाँ आधारमा एकताबद्ध भएर अगाडी बढ्नुपर्ने आवश्यकता महसुस […]
प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै ठाउँमा उम्मेदवारी दिने भन्दा पनि उम्मेदवारी दिएका ठाउँमा विजयी बन्नुपर्ने बताउनुभएकाे छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई पनि जनभावना अनुसार काम गर्न […]
काठमाण्डाै महानगरपालिकाकाे मुख्य चुनाैती बनिरहेकाे फाेहाेर ब्यवस्थापनमा उल्झन कतिबेला आउँछ कुनै पत्ताे हुँदैन । पछिल्लाे समयमा कहिले बाटाेका कारण, कहिले स्थानीयकाे अवराेधका कारण त कहिले बाख्रालाइ फाेहाेरकाे गाडीले किचेर मारेकाे जस्ता कारणले फाेहाेर फाल्नमा अवराेध […]
नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशका विभिन्न ल्यावमा ५ हजार ७ सय ३७ नमुना परीक्षण गर्दा ८ सय ८८ जनामा […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक पुनर्विचार गर्नुपर्ने भन्दै संसदमा नै फिर्ता पठाइदिनुभएकाे छ । राष्ट्रपति कार्यालयकाे विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाउनुभएकाे हाे । […]