शान्ति सुरक्षा मजबुत पार्न प्रविधिमा जोड

गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको वार्षिक समिक्षा बैठक सोमवार पोखरामा सम्पन्न भएको छ । वैठकमा बोल्ने अधिकांशले प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा चुस्तदुरुस्त पार्न सकिने बताएका थिए । सबै ठाउँमा सिसि क्यामरा जडान गर्न सके चोरीको […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: प्याराग्लाईडिङ प्रतियोगिता पोखरामै गर्न खेलाडीको माग

पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले […]

साउनको तेश्रो सोमवार: महादेव मन्दिरहरूमा दर्शनार्थीकाे भीड

साउन महिनाको तेश्रो सोमवार पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरमा आज विहानैदेखि दर्शनार्थिको भिड लागेको छ । रातोपैह्रा सामुदायिक वन समुहमा अवस्थित शिव र गणेश मन्दिरको दर्शन पुजा आराधना सहित १०८ शिवलिङ्गमा गाईको दुध र […]

विश्व आदिवासी दिवसः यस्ताे छ आदिवासी जनजातिहरुको इतिहास

ताेरण गुरुङ यही श्रावण २४ गते नेपालमा पनि विस्व भरीका आदिवासीहरुले झै नेपालका आदिवासी जनजातिहरुले २८ औ विस्व आदिवासी दिवस भब्यता पुर्वक देशैभरी मनाउदै छ । आदिवासी जनजाति बारे सयुक्त रास्ट्रसंघ, समाजशास्त्री, मानवशास्त्री हुँदै नेपालको […]

निलम्बित प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदै

प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ । २०७८ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाअभियाेग प्रस्ताव दर्ता भएकाे थियाे । लामाे समयसम्म पनि उक्त प्रस्ताव अगाडी […]