५ दलीय गठबन्धन संविधानकाे कलंकः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन देशकाे कलंक भएकाे टिप्पणी गर्नुभएकाे छ । साथै उहाँले गठबन्धन झाडीमा जन्मिएको भनी टिप्पणी गर्नुभएकाे छ । सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा ओलीले भन्नुभयाे, ‘मैले […]

देश विकासका लागि गठबन्धनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशकाे विकासका लागि ५ दलीय गठबन्धन बनेकाे बताउनुभएकाे छ । देशलाई संविधान, गणतन्त्र, संघीयता मिचेर पछाडि फर्काउने काेशिष भएकाे प्रचण्डकाे भनाइ छ । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना […]

स्थानीय निर्वाचनः दलहरू प्रचारमा व्यस्त

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले आफ्नो सम्पूर्ण शक्ति प्रचार प्रसारमा लगाएका छन् । सत्ता गठबन्धनले कतै संयुक्त, कतै एकल उम्मेदवारी दिएर चुनावी प्रचारमा केन्द्रित छन् । त्यस्तै प्रतिपक्षी दल नेकपा […]

बाँडीचुडी खान गठबन्धनः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान लागि ५ दलीय गठबन्धन बनेकाे बताउनुभएकाे छ । उहाँले नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले बाँडीचुडी खान तथा एमालेसँग वडामा समेत एक्लै प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन […]

 १४ जनामा काेरोना संक्रमण पुष्टि

 नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ […]