समाजवादी समृद्धि स्थापित गर्दै सुनिलस्मृति गाउँपालिका

पुष्पा महरा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १३ वर्ष, संविधानमा लिपिबद्ध भएको ६ वर्ष र कार्यान्वयनमा आएको ४ वर्ष बितेको छ । केन्द्र अर्थात् संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सत्ता संरचनाको […]

पुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख संकलन

पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत आइतबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति […]

नेपाल अन्तर पूर्व प्राथमिक विद्यालय खेल ताफिसा–२०२२ हुँदै

मन्टेश्वरी एसोसिएसन नेपालले यही वैशाख २३ र २४ गते नेपालअन्तर पूर्व प्राथमिकविद्यालय खेल (निप्स)– २०२२ आयोजना गर्ने भएको छ । ‘खेल शान्तिकालागि: खेल सबैकालागि‘भन्ने मूलनारासहित सन् २०१८ मा यस संस्थाले पहिलो उपत्यकाव्यापी मन्टेश्वरी तथाप्रिस्कुलहरुमाझअन्तर पूर्व […]

कांग्रेसमा संसदीय बाेर्ड गठन, स्थानीय तहका उम्मेदवार चयनमा देउवालाई अधिकार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे प्रस्तावमा केन्द्रीय संसदीय बोर्ड गठन गरिएकाे छ। स्थानीय तहकाे उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको  बैठकले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन गरेको हाे […]

अटेरी अभियानका गनेस पौडेलद्वारा पोखरा महानगर प्रमुखमा उम्मेद्वारी दर्ता

अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराउनुभएकाे छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा अप्सरा अधिकारीकाे प्रस्ताव र सरोज जीसीकाे समर्थनमा पाैडेलले उम्मेद्वारी दर्ता गर्नुभएकाे हाे । पौडेलले राजनीतिक […]