सरकारको वचाउ गर्न सक्ने अवस्था छैन, नेतृत्वमा दम्भ देखियाेः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको तथा नेतृत्वमा दम्भी भावना देखिएकाे जिकीर गर्नुभएकाे छ । काठमाण्डाैमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार थापाले विगतमा अहिले आफ्नै सरकारको […]

राटरी क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा देवेन्द्र वास्तोला चयन

राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला चयन हुनुभएको छ । क्लबको १७ स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उहाँलाई सन् २०२२।२०२३ को अध्यक्षमा चयन गरेको हो । रोटरीको विधान अनुसार एक वर्ष अघिनै […]

दृष्टिविहिन विधार्थीहरुको अडियो पुस्तकालयलाई पोखरा व्यवसायिक महिला क्लबको सहयोग

पोखरा महानगरपालिका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यवसायिक महिला क्लबले दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गरेको छ । क्लबले पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने अडियो पुस्तकालयलाई स्क्यानर, लेजर […]

सहकारी विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड

सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित एक दिने […]

नेपालमा एमाले बाहेक वामपन्थी दल छैननः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमाले मात्रै वामपन्थी भएकाे जिकीर गर्नुभएकाे छ । काठमाण्डाैमा भएकाे नेपालकाे भूराजनीतिक अवस्थाः चुनाैती र अबकाे बाटाे बिषयक विचार गाेष्ठीमा उहाँले एमाले बाहेक अन्य दल वामपन्थी नरहेकाे जिकीर […]