इन्धनकाे मुल्यमा भारी वृद्धि 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी  गरेको छ । निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेकाे हाे । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा […]

काठमाडौं महानगरपालिकाकाे आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ११ नगरसभाबाट सार्वजनिक गरिएकाे नीति तथा कार्यक्रममा फाेहाेरकाे श्राेतबाटै वर्गीकरण गरी व्यवस्थापन गर्ने, कर्मचारीकाे कार्यसम्पादन मुल्याकंनका आधारमा सेवा सुविधा प्रदान गर्ने, […]

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी […]

नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिराे, सडक अवरूद्ध

चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेकाे छ । जसका कारण नारायणगढ-मुग्लिङ सडक खण्डमा सवारी अावागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। प्रहरीका अनुसार शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो। इलाका प्रहरी कार्यालय मुग्लिङ […]

एसपिपीमा नेपाल सहभागी नहुने

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा नेपाल सहभागी नहुने भएकाे छ । परराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सँग सम्बन्धित सैन्य सम्झौता प्रस्ताव अगाडि नबढाउने बताउनुभएकाे हाे । यद्यपि अमेरिकाले याे […]