प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ३ उपप्रधानमन्त्री र ४ मन्त्रीकाे सपथ ग्रहण सम्पन्न भएकाे छ । प्रधानमन्त्रीकाे सपथसँगै ले ८ सदस्यीय मन्त्रिपरिषद गठन भएकाे छ । उपप्रधान एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधान एवं भाैतिक […]
पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान […]
प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त हुनुभएकाे छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गर्नुभएकाे हाे । प्रचण्डले नेकपा एमाले सहित ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदकाे समर्थन […]
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन हुनुभएकाे छ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको आईतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो । अधिकारी गण्डकी प्रदेशकाे […]
१६६ सांसदकाे समर्थन सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारकाे प्रधानमन्त्री पदमा दाबी पेश गर्नुभएकाे छ । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएका […]