संकटा क्लव पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । संकटाले आर्मीलाई ३–१ गाेल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेह गरेकाे हाे । पोखरा रंगशालामा जारी खेलमा पुनरागमन जितसँगै संकटा क्लव २२ औं […]
काठमाण्डाै लगायत देशैभर पछिल्ला दिनमा चिसाे बढिरहेकाे छ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही […]
आइतबार राति घरमा भएको आगलागीमा परेर कास्कीका मादी गाउँपालिका वडा नं. १ का पूर्व अध्यक्षको मृत्यु भएको छ। मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज कुमार गुरुङ आगलागीमा परेर निधन भएकाे जिल्ला प्रहरी कार्यालय […]
घनश्याम पाण्डे, पाेखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएकाे छ । एक भव्य समारोहका वीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलकाे उद्घाटन गर्नुभएकाे हाे । विमानस्थलकाे उद्घाटन समाराेहमा सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्रीले प्रचण्डले अन्य ठूला परियाेजना निर्माणमा […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे सञ्चालन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले अंग्रेजी नयाँ वर्षकाे अवसर पारी आज विमानस्थलकाे उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । विमानस्थल उद्घाटन हुन लाग्दा पाेखरेली व्यवसायीहरू उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय […]