धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका रघुवीर महासेठ निर्वाचित हुनुभएकाे छ । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै एमालेका सचिव समेत रहनुभएका महासेठ विजयी हुनुभएकाे हाे । महासेठले ३२ हजार २३६ मत […]
संघीय प्रतिनिधिसभाकाे गत मंसिर ४ मा सम्पन्न निर्वाचनकाे समानुपातिक तर्फकाे मतगणना जारी रहेकाे छ । जारी मतगणनामा समानुपातिकतर्फ कुल ९५ लाख ३६ हजार ९५१ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ। एमालेले २५ लाख […]
संघीय संसदकाे प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये हालसम्म १५८ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। घाेषित नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवारहरू ५३ स्थानमा र नेकपा एमालेका उम्मेदवारहरू ४२ स्थानमा विजयी भएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रले […]
संघीय संसदकाे प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये हालसम्म १५४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। घाेषित नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवारहरू ५२ स्थानमा र नेकपा एमालेका उम्मेदवारहरू ४० स्थानमा विजयी भएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रले […]
नेकपा एमालेले समानुपातिक मतगणनाप्रति आशंका व्यक्त गरेकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा शंका व्यक्त गर्नुभएकाे हाे । उहाँले समानुपातिक तर्फकाे मतगणनाकाे सार्वजनिक भएकाे पछिल्लाे मतपरिणामले केही पार्टीको मत वृद्धि अस्वाभाविक […]