सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेशमा यस अगाडि रहेकाे एउटामात्र माेवाइल ल्याउन पाउने ब्यवस्थामा परिमार्जन गरी २ वटा माेवाइल ल्याउन पाउने ब्यवस्था […]
अमेरिककाे न्युयोर्कको सिभिल कोर्टले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेकाे छ । याे फैसलासँगै सन् २०२४ मा हुने राष्ट्रपतिकाे निर्वाचनमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लाग्ने भएकाे छ । काेर्टले […]
‘जनयुद्धमा धादिङ’ पुस्तक विमोचन गरिएकाे छ । पुस्तकमा २०५२ साले देखि २०६२ साल सम्म चलेको जनयुद्धका क्रममा धादिङमा मारिएकाहरुको जीवनी, वेपत्ता, घाईते/अपाङ्ग, विस्थापितहरुको सूची, जनयुद्ध संस्मरण, ऐतिहासिक फोटोहरु समेटिएको छ । एन. एस. मिडिया धादिङले […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका एक-दुई स्थानमा […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले समाज नकारात्मकतातिर गइरहेकाे बताउनुभएकाे छ । साथै मन्त्री शर्माले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्याउनका लागि भूमिका खेल्नुपर्ने बताउनुभयाे । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै […]