राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाका तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र […]
राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । राष्ट्रियसभा सचिवालयले मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि ताेकेकाे छ । सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी […]
गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अल्टिमेटम दिएकाे अवधि शनिबार साँझसम्म कुनै निर्णय लिएकाे छैन । गृहमन्त्रालय नपाएमा सरकारमा बस्ने या बाहिरिने भन्नेबारे छलफलका लागि राति अबेरसम्म पनि रास्वपा […]
रेवान पाेखराका अध्यक्ष, हाेटल माउन्ट कैलाश रिसाेर्ट, पाेखराका नरेश भट्टराईलाई पितृशाेक परेकाे छ । भट्टराईका पुजनीय बुबा डम्बर बहादुर (हरिकृष्ण) भट्टराईको आफ्नै निवासमा ७४ बर्षको उमेरमा निधन भयकाे हाे । उहाँकाे अन्तिम संस्कार पाेखरामा शनिबार […]
उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्वोधनको आवश्यक पहल लिन निर्देशन दिनुभएको छ । शुक्रबार चितवनका किसानहरूले तरकारी […]