नेत्र चिकित्सक डा.सन्दुक रुइत प्रतिष्ठित इशा अवार्डबाट सम्मानित

नेपालका प्रतिष्ठित नेत्र चिकित्सक डा.सन्दुक रुइत बहराइन सरकारका तर्फबाट प्रतिष्ठित अवार्ड इशा अवार्डबाट सम्मानित हुनुभएकाे छ । बहराइनका राजा हमाद बिन इसा अल खालिफाले ‘मानवताका लागि सेवा’ गरेबापत डा.रूइतलाई उक्त अवार्ड प्रदान गर्नुभएकाे हाे । […]

क्रिक्रेट लिग-२ को शृंखलाः नेपालद्वारा क्लिन स्विप

नेपालले लिग-२ को शृंखला क्लिन स्विप गरेको छ । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्दै अविस्मरणीय सफलता प्राप्त गरेकाे हाे । रोहित र करण केसीले नवौं विकेटमा अविजित ७५ रनको साझेदारी […]

सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढ छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा सरकार दृढताका साथ अगाडि बढेको बताउनुभएकाे छ । उहाँले वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेकाे उल्लेख […]

राष्ट्रपति निर्वाचन: संघीय संसद भवनमा मतदान हुने

फागुन २५ गतेका लागि ताेकिएकाे राष्ट्रपति निर्वाचनका लागि तयारी भइरहेकाे छ । निर्वाचन आयोगले तयारी अघि बढाउने क्रममा निर्वाचन अधिकृत र मतदान स्थल तय गरेकाे छ । जस अनुसार संघीय संसद भवन परिसरमा मतदानका लागि […]

सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्यः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सद्भाव एवं आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य हुनुपर्ने बताउनुभएकाे छ । जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि […]