गठबन्धन बैठकः मन्त्रालय बाँडफाँडबारे छलफल हुने

सत्ता गठबन्धनका दलहरूवीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेकाे छैन् । सत्ता गठबन्धनमा रहेका दलहरू दिनहुँ बैठक बसिरहेपनि भागभण्डा भने मिल्न सकेकाे छैन् । मंगलबार पनि सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । बैठक अपराह्न […]

कास्की जिल्ला समन्वय समितिको छैटौ जिल्ला सभा सम्पन्न

कास्की जिल्ला समन्वय समिति जिल्ला सभाले विकास आयोजना तथा अन्य निर्माण कार्यमा सहजीकरण तथा विपद् व्यवस्थापनमा सहयाेग पुर्याउने लगायतका निर्णय गरेकाे छ । नेपाल सरकार ,प्रदेश सरकार तथा स्थानीय तहबाट भैरहेका विकास आयोजनाहरु तथा अन्य […]

रंगमञ्च दिवसमा प्रेस क्लबको अन्तरक्रिया

सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा जोडप्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा […]

फेकोफन माछापुच्छ्रेको अध्यक्षमा ढुङगाना

सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोश्रो अधिवेशनले धर्मराज ढुङ्गानाको अध्यक्षतामा दश सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । सो समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्षमा पार्वती अधिकारी सदस्यहरुमा यमुना भुजेल,गौरी […]

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मन्त्री बनाउने तथा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने बारेमा छलफल हुने बताइएकाे छ । […]