सुन बरामद प्रकरणः काँक्रा आफू खाएर अरूका गालामा बियाँ टाँस्न खाेजेकाे एमाले अध्यक्ष ओलीकाे जिकीर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही दिन पहिला राजस्व अनुसन्धान विभागले बरामद गरेकाे झण्डै १०० किलाे सुन काण्डमा आक्राेशित हुँदै गृहमन्त्रीकाे संलग्नता बारे प्रश्न गर्नुभएकाे छ । कम्बाेडिया भ्रमण सकेर स्वदेश फर्कने क्रममा अध्यक्ष […]

कांग्रेस महामन्त्रीद्वयकाे सभापति देउवासँग फरक मत

नेपाली कांग्रेसका महामन्त्रीद्वयले पार्टी सभापतिसँग फरक धारणा राखेका छन् । महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा नै पेश गर्नुभएकाे छ । सोमबारको केन्द्रीय समिति बैठकमा थापाले सभापति देउवालाई लिखित मत भन्दै […]

केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर माैसममा आंशिक देखि सामान्य बदली रहेकाे छ भने केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेकाे छ । महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। […]

काठमाडौं सोह्रखुट्टेमा सवारी दुर्घटना, एक जनाकाे मृत्यु

काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६काे सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किंदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ […]

प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गर्नुभएकाे छ । इटलीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली जानुभएकाे हाे । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको […]