एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ। पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे शुरू हुने एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान खेल्दैछन् । पाकिस्तान विश्वको एक नम्बर टिम हाे, अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको […]
अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा जाँदैछ । अमेरिकाबाट एमसीसी मुख्यालयका कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड साेही प्रयाेजनका लागि नेपाल भ्रमणमा आउनुभएकाे छ । बुधबार आजदेखि कार्यान्वयनमा जाने एमसीसी अन्तर्गतका परियाेजनाहरू ५ वर्षभित्र […]
प्रतिनिधिसभाकाे निर्वाचन भएकाे ९ महिनाछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। प्रमुख दलहरूवीच सहमति हुन नसक्दा संसदीय समिति नेतृत्वविहीन अवस्थामा थिए भने ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने प्रावधान अनुसार समितिहरू क्रियाशील थिए । […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनकाे न्यून चापीय रेखा सरदर भन्दा उत्तरमा अवस्थित रहेकाे छ । हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको […]
लामाे समयदेखि अवरूद्ध संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि […]