सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेबैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित […]
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकाे छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा माैसम […]
नेपाल प्रहरीमा जागिर भएका मध्ये पछिल्लाे समयमा विना सूचना जागिर छाड्नेकाे संख्या बढिरहेकाे छ । आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन भन्दै प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेकाे छ । […]
चीनियाँ राष्ट्रपति सि जिन पिङले पार्टीका नेता वाङ यीलाई विदेशमन्त्री नियुक्त गर्नुभएकाे छ । वाङले केही समय पहिला पनि विदेशमन्त्रीका रूपमा काम गर्नुभएकाे थियाे । राष्ट्रपति सि ले चिनियाँ विदेशमन्त्री छिन काङलाई हटाउनु भएकाे चिनियाँ […]
कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाकाे विवाद सम्बन्धमा सर्वाेच्चले पूर्ण इजलासमा सुनुवाइ गर्ने भएकाे छ । कांग्रेसकाे नेतृत्वमा गठन भएकाे सरकारकाे विरुद्धमा परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुन लागेकाे हाे । […]