नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार कमरेड सीता दाहालको निधनमा शाेक व्यक्त गरेकाे छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डकाे पत्नी सीता […]
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मुलुकभर विभिन्न स्थानमा वर्षा भइरहेकाे छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको जल […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी पत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। लामाे समयदेखि दुर्लभ खालकाे पार्किन्सन्स राेगबाट पीडित भइ सिकिस्त रहनुभएकी दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीले जानकारी […]
प्रतिनिधि सभाको बैठक आज साेमबार बस्दैछ। यसअघिका बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवराेध गर्दै आएकाले आइतबार बस्ने भनिएकाे बैठक पनि अवराेध हुने भएपछि स्थगित गरिएकाे थियाे । आज अपराह्न तीन बजे बस्ने बैठकबाट ‘मुलुकी संहिता […]
काेशी प्रदेश सरकारकाे भविष्य सर्वाेच्चले दिने फैसलाले निर्धारण हुनेछ । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको मुख्यमन्त्रीमा नियुक्त गरिएको दाबीसहित नेकपा एमालेले दायर गरेको रिटमा आज आइतबार सुनवाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री […]