फुटवल चलिरहँदा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित, घटनामा संलग्न ६ जना पक्राउ

स्याङ्जाको वालिङस्थित खेल मैदानमा फुटवल प्रतियाेगिता भइरहेका बेला हेलिकप्टर अवतरण गर्ने पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेकाे छ । प्रहरीले उक्त घटनामा संलग्न रहेका हेलिकप्टरमा सवार ४ जना र आ प्रतियाेगिताकाे आयाेजक मध्येका […]

मन्त्री भएर गणतन्त्र, संघीयताकाे विराेध नगर्न प्रचण्डकाे आग्रह

प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल प्रचण्डले संघीयताकाे विराेधमा नगर्न मन्त्रीहरूलाइ आग्रह गर्नुभएकाे छ । ‘मेरै क्याबिनेटको एक जना मन्त्रीले नै संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर सुनाउनुभयो माननीय सदस्यले । मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो […]

सिटाैला पनि राष्ट्रपतिको उम्मेदवार !

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैला समेत राष्ट्रपतिको संभावित उम्मेदवार हुनसक्ने देखिएकाे छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिकाे उम्मेदवारका प्रस्तुत गर्नुभएकाे थियाे […]

माैसमः केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले हिमाली क्षेत्रमा हल्का हिमपातकाे संभावना रहेकाे जनाएकाे छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी […]

प्रधानमन्त्री र सभामुखवीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे । सभामुखमा […]