प्रतिनिधिसभाकाे बैठक बस्दै

संघीय संसद अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ। आजैको बैठकमा शिक्षा, […]

गाेरखामा पहिराेः ५ जना बेपत्ता

गोरखाको धार्चे गाउँपालिकामा पहिराेमा परी ५ जना बेपत्ता भएकाे आशंका गरिएकाे छ । धाचेर्काे वडा नं. ५ मा पहिरो जाँदा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएकाे खबर आएपछि खाेजी कार्यका खोज तथा उद्धार […]

माैसमः कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी एवं  […]

माैसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने, केही स्थानमा भने भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले देशभर साधारणतया बदली रहने जनाको छ। बागमती र गण्डकी […]

 साैर्य एअरलाइन्सकाे विमान दुर्घटनाः जाँचबुझ आयोग गठन

 सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटनामा परेकाे थियाे । दुर्घटनापछि मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा […]