प्रतिनिधिसभाको बैठक बस्दै

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको […]

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ ।  बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे […]

माैसमः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत […]

पेट्रोलियम पदार्थको मुल्य घट्याे

पेट्रोलियम पदार्थको मुल्य घटेको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो।  भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य ताेकिएकाे निगमले जनाएकाे छ । निगमले […]

२१ सचिवकाे सरूवा, १८ मुलुकमा राजदुत सिफारिश

सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिवमा सरूवा गरिएकाे छ । त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव […]