दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जन्टी रोड्सले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

दक्षिण अफ्रिकी पूर्व क्रिकेट खेलाडी एवं प्रशिक्षक जन्टी रोड्स नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिन नेपाल आउनुभएको छ । उहाँले खेलाडीहरुलाई काठमाडौंमा क्रिकेट प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । प्रशिक्षण शिविर त्रिभुवन विश्वविद्यालयको खेल मैदान किर्तीपूरमा […]

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनलाई

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै घरेलु टिम पोखरा पल्टनले उपाधि जितेको हो । पोखराले अन्तिम ओभरमा रोमाञ्चक […]

चितवन राईनोज पिपिएलको फाइनलमा, उपाधिका पोखरा पल्टनसंग भिड्ने

चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौंले चितवनलाई पराजित गर्दे फाईनलमा स्थान पक्का गरेको हो । खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको […]

प्याराग्लाडिङ वर्ल्डकपको उपाधि होडमा कोरिया अग्रस्थानमा

घनश्याम पाण्डेय प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वर्ल्ड कप २०१८ स्याङ्जाको भीरकोट नगरपालिका स्वरेकमा जारी रहेको छ । आइतबार एक राउण्डको खेलसंगै प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । शुक्रबार र शनिबार दुई […]

पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज र काठडौं रोयल्स विजयीमा

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा एक्सपर्ट धनगढी ब्लुज र काठमाडौं रोयल्स विजयी भएका छन । शुक्रबार सम्पन्न पहिलो खेलमा धनगढी एक्सपर्ट ब्लुजले पोखरा पल्टनलाई २ बिकेटले हराएको […]