एभरेष्ट प्रिमियर लिग (इपीएल)को ट्रफी सार्वजनिक

आगामी शनिबारदेखि काठमाडौंमा शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । साथै प्रतियोगिताको तेस्रो संस्करणमा विदेशी कमेन्टेटर आउने भएका छन् । त्रिवि क्रिकेट मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग […]

पोखरा एकेडेमीलाई यू–१९ महिला ह्याण्डबल प्रतियोगिताको उपाधि

पोखरा एकेडेमीले प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा रहेको ह्याण्डवल एकेडेमीको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा पोखरा एकेडेमीले न्यू ग्यालेक्सि स्कुललाई ८–३ […]

रन फर फन भन्ने नारासहित पोखरामा म्याराथन हुने

रन फर फन भन्ने नारा सहित आगामि फागुन ७ गते १३ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन आयोजना हुने भएको छ । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले […]

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता विराटनगरमा हुने

नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साताबाट आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै साफ च्याम्पियनसिप फागुन २८ देखि चैत […]

स्पाइरल ग्यालेक्सीमा खेलकुद प्रतियोगिता

पोखरा बगर सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी मा. बि. मा बार्सिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको बिद्यालयका संस्थापक प्राचार्य नारायण शर्मा चापागाईं र संस्थापक बिनय अधिकारीले उद्घाटन गर्नुभएको हो […]