कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालका सौगात खड्काले विजयी शुरुवात गरेका छन् । उनले नेपालकै […]
सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि […]
पोखरा नदिपुर स्थित न्यू ग्यालेक्सी माविको रजत महोत्सब अन्र्तगत आयोजित बिद्यालय स्तरीय छात्र बास्केटबलको उपाधि बाल कल्याण माबीले जितेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा बाल कल्याणले मनकामना माबीलाई ५६–४९ को स्कोरले पराजित गर्दै उपाधि हासिल […]
यूबा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदलाई ब्यबस्थित, मर्यादित र समयानुकुल बनाउने तर्फ मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । नेपाल भलिबल संघद्वारा पोखरामा आयोजित पाँच दिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्रि रिफ्रेशर कोर्षको समापन कार्यक्रममा बोल्दै उहाँले […]
१६ औं कर्णेल जेपी क्रस विद्यालय स्तरिय बास्केटबल प्रतियोगिता मंसिर १३–१७ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा समाजसेबी तथा पूर्ब ब्रिटिश सेनाका कर्णेल […]