पोखरामा सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ शुरु

पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ शुरु भएको छ । प्रतियोगितामा विभागिय ३ टोली सहित सातै प्रदेशका १÷१ गरि कुल १० टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र […]

बगर भाई खलकले टुँडी खेल मैदान स्त्तरोन्नतीका सहयोग गर्ने

यूवा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका वडा नं १ स्थित टुँडी खेल मैदानको स्त्तरोन्नतीका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत १५ लाख प्रदान गर्ने भए पछि स्थानीय संघ संस्थाले पनि टुँडी खेलको स्तरोन्नतिका लागि सहकार्य गर्ने […]

२०औं माछापुच्छ्रे फूल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पुरा

नेपाल स्ट्रोङगेष्ट क्युकोशिन कराँते संघ कास्कीको आयोजनामा २०औं माछापुच्छे« फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा सुवेदार मेजर धनबहादुर गुरुङ कप २०७५को तयारी पुरा भएको छ । पोखराको ढुङगे साघुमा माघ १ गते मंगलबार हुने प्रतियोगिताको सम्पुर्ण […]

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनता माविलाई

धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ । १० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा […]

पोखरामा माघ १ देखि सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा माघ १ गतेदेखि ५ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुन लागेको हो । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद […]